You are viewing the translated version of बित्तीय विवरण सम्बन्धी अन्य व्यवस्था.

Section 36
बित्तीय विवरण सम्बन्धी अन्य व्यवस्था
(१) प्राधिकरणले लेखामान तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम वित्तीय विवरणमा खुलाउनु पर्ने भनी उल्लेख भएको विषयका अतिरिक्त आवश्यक विषय खुलाई वित्तीय विवरण तयार गर्न बीमकलाई निर्देशन दिनः सक्नेछ।

(२) उपनियम (१) बमोजिम निर्देशन प्राप्त भएमा बीमकले आफ्नो वार्षिक तथा त्रैमासिक वित्तीय विवरण प्राधिकरणले निर्धारण गरे बमोजिमको ढाँचामा तयार गरी प्राधिकरणमा पेस गर्नु पर्नेछ।